‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर’ लाई टिकटकमा मज्जाको चर्चा

भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कृष्ण–लीला’ ले अहिले निकै चर्चा पाइरहेको छ । फस्र्टलुक सार्वजनीक सँगै दर्शकको ध्यान तान्न सफल फिल्ममा समाबेश ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्..’ अत्याधीक सफल हुदै गर्दा निर्माण युनीटले अर्काे गीत सार्वजनीक गर्यो–‘ए मेरो हजुर..’ । ट्रेलरबाट समेत प्रतिक्षित बनेको फिल्मको यो गीत अहिले सर्वत्र … Continue reading ‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर’ लाई टिकटकमा मज्जाको चर्चा